Nepaldalitinfo, other organizations pay tribute to Nelson Mandela

Nepaldalitinfo pays tribute to Nelson Mandela

Nepaldalitinfo International joins the world in mourning the passing away of anti-apartheid icon Nelson Mandela and pays tribute to him for his being inspiration to all oppressed people around the world. South Africa’s first black President Mandela died on December 5 at the age of 95 at his home in Johannesburg after a prolonged illness.

Mandela died truly a world leader, as he meant a glorious global symbol to everyone around the world, East or West, in one way or other. For Dalits of Nepal, who are touched by his saying, “Never, never and never again shall it be that this beautiful land will again experience the oppression of one by another”, he is an ever lasting inspiration for perseverance in struggle for freedom from the oppression based on color (or caste in the contest of Nepal) towards reclaiming human dignity. He spent 27 years in prison until 1990 fighting for an end to apartheid rule in South Africa.

In a personal reflection for paying tribute to Mandela, “He was a true champion of the oppressed world over”, the Nepaldalitinfo international moderator Dr. DP Rasali said, recalling his memory of an opportunity he had once in showing a solidarity to the struggle of Mandela and his African National Congress (ANC) party against apartheid. Dr. Rasali had participated as an international student representative at the International Anti-Apartheid Year Conference organized in 1978 by the Government of India, the United Nations and the African National Congress (ANC) in Bangalore city of India at a time, when Mandela was languishing in the life-long imprisonment at isolated Robben Island in South Africa.

NASO Community, USA: नासो समुदाय, अमेरिकाको मण्डेलाप्रति श्रद्दा सुमन

“Education is the most powerful weapon which you can use to change the world” -Nelson Mandela

रंग भेद बिरोधी आन्दोलनका महानायक, युगकै प्रेरक व्यक्ति एबं दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति श्री नेल्सन मन्डेलाको ९५ बर्षको उमेरमा डिसेम्बर ५, २०१३ मा भएको असामयिक देहावसानले नासो परिवारलाई अत्यन्तै दुखी बनाएको छ । यस घडीमा वंहाप्रति हार्दिक श्रदान्जली प्रकट गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछौं । वहाँको निधनबाट विश्वले एउटा शाहसिक एबं प्रभावशाली नेता गुमाएको छ भने सामाजिक न्यायप्रेमीहरुले आफ्ना असल नेता गुमाएका छन् ।

युगनायक श्री मण्डेला रंगभेदकl साथै सबै खाले बिभेद बिरुद्द जीवनभर निस्वार्थ रुपले संघर्ष गर्नु भयो र रंगभेद बिरोधी आन्दोलनलाई सफलतामा पुर्याउनु भयो । वहाँको निधन पश्चात् वहाँको आदर्श एबं वहाँले अपनाउनु भएको बाटोलाई हामी सामाजिक न्यायका क्षेत्रमा क्रियाशील कर्मीहरुले अझ बढी काम गर्न सक्यौं भने त्यो नै वहाँप्रति सच्चा श्रदान्जली प्रकट हुने छ । पुनः श्री मण्डेलाप्रति श्रद्दा सुमन!

– दीपकजंग बिश्वकर्मा, अध्यक्ष, नासो समुदाय, अमेरिका

Jagaran Media Center adds: मन्डेलाको निधनप्रति दलित मुक्ति मोर्चाद्वारा दुःख व्यक्त

काठमाण्डौ, २२ मंसिर । रङ्गभेद विरोधी आन्दोलनका सफल नेता नेल्सन मन्डेलाको निधनप्रति नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले दुःख व्यक्त गरेको छ । मृत्यु स्वभाविक प्रक्रिया भएपनि मन्डेलाको मृत्युले विभेद विरुद्धको आन्दोलनमा अपुरणीय क्षति पुगेको भन्दै मोर्चाले दुःख व्यक्त गरेको हो ।

मोर्चाका अध्यक्ष दलजीत श्रीपाली प्रशान्तद्वारा जारी विज्ञप्तीमा मन्डेलाको जीवनीबाट पाठ सिकेर हामीले पनि नेपालमा जरा गाडेर बसेको जातीय विभेद जस्तो मानवताविरोधी कुप्रथाको अन्त्यका लागि एकजुट हुनुपर्ने आवश्यकता औँल्याइएको छ । साथै मन्डेलाको जीवनीले निरन्तरको क्रियाशिलताले जस्तो सुकै सामाजिक असमानता पनि अन्त्य गर्न सकिने पुष्टि गरेको भन्दै नेपालको छुवाछुत प्रथा पनि एकदिन इतिहासमा सिमित हुने विश्वास व्यक्त गरिएको छ ।

सन १९१८ जुलाई १८ मा दक्षिण अफ्रिकाको मेभेज्जोको तार्नस्कि भन्ने ठाउँमा जन्मिएका मन्डेला आफ्नो २७ वर्षे जेल जीवन पश्चात सन १९९० मा जेलबाट छुटेपछि सन १९९३ मा नोवेल शान्ति पुरस्कारबाट सम्मानित हुनुभएको थियो । सन १९९४ मा मन्डेला दक्षिण अफ्रिकाको पहिलो अश्वेत राष्ट्रपति बन्नुभएको थियो । मन्डेलाको ९५ वर्षको उमेरमा निधन भएको हो ।

– महावीर विश्वकर्मा, जागरण मिडिया सेन्टर

National Dalit Commission pays tribute to Nelson Mandela

National Dalit Commission remembers Nelson Mandela, points out his relevance to Dalits of Nepal. (Courtesy: Laxman Darnal, Reporter, Gorkhapatra)

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: