नयाँ बन्ने संबिधानमा दलित समुदायका अधिकारका लागी माग तथा नाराहरु

माघ ४ गते नयाँ बन्ने संबिधानमा दलित समुदायका अधिकार सुनिश्चितका लागी दलित नागरिक समाजको आयोजनामा हुन गईरहेको खबरदारी ¥यालीमा प्रस्तुत हुने माग  तथा नाराहरु:
1.संविधानको प्रस्तावनामा विगतमा छुवाछुत गरेको प्रति पश्चाताप गर ।
2.नीजि तथा सार्वजनिक स्थानमा छुवाछुतलाई वर्जित गर ।
3.समानुपातिक प्रतिनिधित्वसहित केन्द्र, प्रदेश र स्थानीय तहमा क्रमशः ३, ५ र
१० प्रतिशत थप क्षतिपूर्तिको व्यवस्था गर ।
4.दलितहरु शासित हुने मात्र होइन आफै शासन गर्न सक्ने (सेल्फ रुल) शासकीय
संरचनामा कायम गर ।
5.क्षतिपूर्ति सहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर ।
6.धर्म निरपेक्षता कायम गर ।
7.संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर ।
8.शिक्षा, स्वाथ्य, रोजगार, भुमि र आबासलाई संविधानको मौलिक अधिकारमा व्यवस्था
गर
9.राज्यको हरेक निकायमा दलित समुदायको क्षतिपूर्तिसहित समानुपातिक
प्रतिनिधित्व सुनिश्चित गर ।
10.बाबु वा आमाको नाममा नागरिकताको संवैधानिक व्यवस्था गर ।

For more detail, please contact:

Dalit NGO Federation (DNF)

Talchhikhel, Satdobato, Lalitpur
Phone: 01- 5527559
Email: dnf@dnfnepal.org
Web: http://www.dnfnepal.org
P.O. Box No.: 9251 Kathmandu Nepal

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: