बुद्ध कै जन्म–घर भित्र छुवाछुत !

Let us show solidarity to bring justice to Buddhist priest Bikshu Milind and peace loving Buddhists of the world!

जागरण मिडिया सेन्टर

डिक बहादुर विश्वकर्मा
पृथ्वीमा ईश्वरको अस्तित्व इन्कार गरेका आपैmंलाई दुनियाँले ईश्वर मानेर पुिजएका तथा सनातन देखि चल्दै आएको वर्ण व्यवस्था र छुवाछुत प्रथालाई ठाडैÞ अस्वीकार गरी आफुले स्थापना गरेको संंघ लाई जातीय भेदभाव र छुवाछुत बाट पूर्णतया मुक्त राखेका गौतम बुद्धको आफ्नै जन्मघरमा छुआछुत भएकोछ । लुम्बिनी स्थित राजकीय बौद्ध बिहारका एकजना वरिष्ठ बौद्ध भिक्षुलाइ अछुत भनि त्यहाँको धर्मोदय उपसमितिले अन्यायमा पारेको खबर झण्डै एक महिना अघि छापामा आए देखि हिन्दू धर्म र समाज बाट अछुत बनाइएका दलितहरु ‘ अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ ’ भने भैंm आफ्ना मार्ग दर्शक भारतीय नेता डा.भिमराव अम्बेडकरले कत्रो छानबीन पछि अत्यन्त विश्वासपूर्वक अँगालेको बौद्धधर्म प्रति नै सशड्ढित भै तर्सन थालेका छन् । प्रकाशित समाचार अनुसार– हिन्दू समाजको जातिय भेदभाव र छुआछुत बाट आक्रान्त बनेका चितवन भरतपुरका भीम बहादुर सार्की भारत को दिल्लीमा अध्ययनरत छँदा अम्बेडकरनिति पछ्याउँदै बौद्ध धर्म प्रति अगाध आस्था राखी आज भन्दा ३० बर्ष अघि तत्कालिन भिक्षु (हालका संघ नायक)…

View original post 822 more words

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: