अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा उत्पिडित उत्थान विभाग, बागबजार, काठमाडौंको निमन्त्रणा

INTERNATIONAL DAY FOR THE ELIMINATION OF RACIAL DISCRIMINATION

आज मार्च २१ अर्थात जातीय भेदभाब बिरुद्दको अन्तरास्ट्रिय दिवस सबै साथीहरुलाई हार्दिक सुभकामना
यस बर्सको नारा यस प्रकार छ – जातीय छुवाछुत तथा भेदभाब बिरुद्ध लडौ : बिगतबट पाठ सिकौ
यो दिवस ले हामी नेपाली नेपाली बिचको छुवाछुत र भेदभाब लाइ जरैदेखि फ्याक्न सफल रहोस
मानिस सबै एकै हुन् जातले होइन कर्मले ठुलो हुन्छ भन्ने सबैले बुझौ
गलत संस्कार र कुप्रथा हरुको खुलेर बिरोध गर्न अघि सरौउ
फुटेर होइन जुटेर, गाली गरेर होइन आपसी भाइचारा बाडेर सबैको सम्मान गरौ
छुवाछुत कानुनत अपराध हो
यो हाम्रो समाजलाई दुसित पार्ने कलङ्क हो
सबैले मनै देखि आजै देखि यो त्याग्ने प्रतिबद्दता गरौ
हामी सबै मिले हाम्रै समाज अनि देस सम्रिद हुने हो
– प्रदीप घतानी

उत्पिडित उत्थान विभाग, बागबजार, काठमाडौं

मितिः२०७१-१२-०७

श्री सम्पादक÷समाचार प्रमुखज्यू,

विषयः निमन्त्रणा ।

महोदय,

उपरोक्त सम्बन्धमा  २१ मार्च अर्थात ५० औं ” छुवाछुत अन्त्यमा नेपाली समाज, कानुन र व्यबहारीक चुनौतीहरु बिषयक अन्तरक्र्रिया कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय श्री प्रकाश वस्ती ज्यूको प्रमुख आतिथ्यमा निम्न मिति, समय र स्थानमा  संचालन गर्ने भएकोले सो कार्यक्रममा यहाँ अथवा यहाँको सञ्चारमाध्यमको तर्फबाट प्रतिनिधित्वका लागि हार्दिक अनुरोध गर्दछु ।

१.     राजनैतिक उदासिनता र छुवाछुतको अवस्था – डा. सुरेन्द्र के. सी

२.     जातिय विभेद उन्मुलनका सम्बन्धमा भावी संबिधानमा समेट्नु पर्ने विषयहरु – डा. भिमार्जु आचार्य

३.     जातिय छुवाछुत र कानुन कार्यान्वयनमा देखा परेका चुनौतिहरु– डा. युवराज संग्रौला

कार्यक्रम

मितिः २०७१-१२-०९

समयः दिउँसो १:०० बजे

स्थानः नेपाल बार एशोसियशन हल

रामशाहपथ, काठमाडौ

प्रदिप घतानी

अध्यक्ष

उत्पीडित उत्थान विभाग

९८५१०२४५७८

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: