INTERNATIONAL DAY FOR THE ELIMINATION OF RACIAL DISCRIMINATION
उत्पिडित उत्थान विभाग, बागबजार, काठमाडौं
मितिः२०७१-१२-०७
श्री सम्पादक÷समाचार प्रमुखज्यू,
विषयः निमन्त्रणा ।
महोदय,
उपरोक्त सम्बन्धमा २१ मार्च अर्थात ५० औं ” छुवाछुत अन्त्यमा नेपाली समाज, कानुन र व्यबहारीक चुनौतीहरु बिषयक अन्तरक्र्रिया कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय श्री प्रकाश वस्ती ज्यूको प्रमुख आतिथ्यमा निम्न मिति, समय र स्थानमा संचालन गर्ने भएकोले सो कार्यक्रममा यहाँ अथवा यहाँको सञ्चारमाध्यमको तर्फबाट प्रतिनिधित्वका लागि हार्दिक अनुरोध गर्दछु ।
१. राजनैतिक उदासिनता र छुवाछुतको अवस्था – डा. सुरेन्द्र के. सी
२. जातिय विभेद उन्मुलनका सम्बन्धमा भावी संबिधानमा समेट्नु पर्ने विषयहरु – डा. भिमार्जु आचार्य
३. जातिय छुवाछुत र कानुन कार्यान्वयनमा देखा परेका चुनौतिहरु– डा. युवराज संग्रौला
कार्यक्रम
मितिः २०७१-१२-०९
समयः दिउँसो १:०० बजे
स्थानः नेपाल बार एशोसियशन हल
रामशाहपथ, काठमाडौ
प्रदिप घतानी
अध्यक्ष
उत्पीडित उत्थान विभाग
९८५१०२४५७८