५१अन्तररास्टीय जातीभेद उन्मुलन दिवसको अवसरमा दलित अधिकार बिष़यक परामर्शीय कार्यक्रम सम्पन्न

पर्वासी नेपालीहरुवाट स्थापित  यस ग्लोबल फोरमको प्रथम साधारण सभा समेत सम्पनन
Baltimore, United States, २१मार्च २०१६-
जातीभेद बिरुध्द विश्व मंच (Global Forum Against Caste-based Discrimination ) को आयोजनामा अमेरीकाको बाल्टीमोर ५१ अन्तररास्टीय जातीभेद उन्मुलन दिवसको अवसरमा  प्रजातन्त्र, आत्मसम्मान, र न्यायको लागी दलित अधिकार बिष़यक परामर्शीय कार्यक्रम सम्पन्न भयो । सोही अवसरमा पर्वासी नेपालीहरुवाट स्थापित  यस ग्लोबल फोरमको प्रथम साधारण सभा समेत सम्पनन  भएको छ । कार्यक्रम को उद्घाटन गर्दै प्रमुख अतिथि अमेरीकाको लागि नेपाली राजदुत डा अर्जुन कार्की ले सामाजिक परिवर्तनों लागी सबैको चेतनामा परिवर्तन हुनु पर्ने कुरा प्रस्तुत गर्नु भयो ।  अर्का अतिथि नेपालको लागि महा बाणिज्य दुत प्रेम राजा महतले यो भेदभाव हटाऊन ब्याक्त्ी ब्याक्तीले आफैबाट सुरु गर्नु पर्ने कुरा बताउनु भयो । नेपालबाट नु भएकी अतिथि  रास्टिय महिला आयोगकी पुर्ब सदस्य धना कुमारी सुनार, पीडीआरसीकी अध्यक्ष कमला हिमचुली,  दलित महिला संघकी  उपाध्यक्ष चमेली परीयारले नेपालको नयाँ संबिधान २०७२ मा दलित समुदायको लागि भएका प्रावाधानहरुको चर्चा गर्दै  ब्याहारमा लागु गर्न भएका चुनौतीको बारे मनतब्य प्रस्तुत गर्नु भएको थियो। अतिथिहरुमा प्रवासी नेपाली मंच अमेरीकाका महासचिब प्रभु थापा, नेपाली जन समपर्क समितीका राजेन्द्र , अन्तराष्ट्रीय नेपाली साहित्य समाजका अधयक्ष पदम विश्वकर्मा, एडविन का डा बिस्मिल्ला मया परीयार , बीनाकाे अध्यक्ष कुल मनी आचार्य, नासोको अध्यक्ष गोपाल विस्वकर्माले   अनतराटिय जाती भेद उन्मुलन दिवस तथा ग्लोबल फोरमको प्रथम साधारण सातों सफलताको सुभकामना ब्यक्त गर्नु भयो। सोही अवसरमा जातीय विभेद बिरुध्द लामो समय देखि लागि रहनु हुने अन्तरजाती विबाह गरेका जोडी डा़ िबस्नुकान्त मया परीयार र पत्रकार प्रदिप थापालाई सम्मान समेत गरीएको िथयो । कार्यक्रम को उद्देश्य तथा अन्तराष्ट्रीय जातीभेद उन्मुलन दिवसको सन्दर्भमा दिपक जंग विश्वकर्माले प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रमको  अध्यक्षता धर्म बिश्वकर्मा र संचालन तिर्थ बर्माले गर्नु भएको थियो  । कार्यक्रमको दोस्रो शत्रले संस्थाको निती तथा कार्यक्रम पास गर्दै २ सदस्यीय  पछि थप गर्ने गरी निम्नानुसारको कार्य समिती सर्वसम्मतिबाटगठन भएको छ: अध्यक्ष- तिर्थ बर्मा – USA CA, उपाध्यक्ष- दिपक जंग बिश्वकर्मा- USA VA,उपाध्यक्ष- पदम विश्वकर्मा -USA CO, महासचिब- मोम बिस्वकर्मा  -Australia, सचिब- अमर हजारीया USA MC, कोषाध्यक्ष- अम्रीत विस्वकर्मा USA CO, सदस्य- मोतीलाल नेपाली  Nepal, सदस्य- बिधता पौडेयाल NY, अर्जुन बगाले – USA CO, सदस्य- शुसील बि के, सदस्य-धनश्याम विश्वकर्मा -Norway,  र सल्लाकार समिती प्रमुख – धर्म बिश्वकर्मा ।
-मोम विश्वकर्मा, महासचिव
जातीभेद बिरुध्द विश्व मंच (Global Forum Against Caste-based Discrimination)
Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: